Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आजदेखी फिल्म ‘के घर के डेरा : घर नम्बर २’ को छायांकन सुरु

  •   २ वर्ष अघि | २५ साउन २०८१, शुक्रबार

साउन २५, काठमाडौँ । आजदेखी फिल्म के घर के डेरा : घर नम्बर २को छायांकन सुरु भएको छ । निर्माण युनिटले ३० दिनको सेड्यूलसहित शुक्रबार गोदावरीबाट फिल्मको छायांकन सुरु गरेको हो । 

अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीले फिल्मको पहिलो सट दिएका छन ।

छायांकन अगाडि फिल्मको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा शुभसाइत गरिएको थियो । भोली शनिबारदेखि सेटमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी पनि ज्वाइन हुने बताइएको छ ।

  • न्युज बहार संवाददाता

थप