Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कुल ब्वाय र सिम्रन पन्तको छोटो अभिनयसँगै सुरु भयो ‘होस्टेल ३’ को छायांकन

  •   २ वर्ष अघि | ३० भदौ २०८१, आइतवार

भदौ ३०, काठमाडौँ । ललितपुरको कार्यविनायक मन्दिरमा आज आइतबार बिहान ‘होस्टेल ३’ को शुभसाइत पूजा गरिएको छ । शुभसाइत पूजासँगै यस फिल्मले आफ्नो छायांकन सुरु गरेको हो । मुहूर्त-सटमा फिल्मका प्रमुख कलाकार पारस बम (कुल ब्वाय) र सिम्रन पन्तले छोटो अभिनय गरेका छन ।

फिल्मको छायांकन भक्तपुरको बोडेबाट सुरु गरिएको छ । चलचित्रका निर्देशक सशान कँडेल (सन्तोष)का अनुसार पहिलो चरणको छायांकन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायांकन सुरु गरिने छ ।

  • न्युज बहार संवाददाता

थप