Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक

  •   २ वर्ष अघि | २३ असार २०८१, आइतवार

असार २३, काठमाडौँ । फिल्म घरज्वाइँको दोस्रो गीत यानीमायासार्वजनिक गरिएको छ । अनिल बुढा मगरको डेब्यू निर्देशन रहेको फिल्मको सार्वजनिक यानीमायाबोलको गितमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अभिनय देख्न सकिन्छ । 

मनोज थापा मगरको संगीत तथा स्वर रहेको गीतमा हर्क साउदको शब्द रहेको छ । फिल्मको ब्याग्राउण्ड म्युजिक यही गीतको रिदममा तयार गरिएको छ ।

फिल्मको छायाङ्कन पूर्वी रुकुम आसपासमा गरिएको छ । कथा निर्देशक अनिल आफैले लेखेका हुन् । 

  • न्युज बहार संवाददाता

थप