Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘जार’को प्रिमियर सिक्किममा

  •   १ वर्ष अघि | १८ बैशाख २०८२, बिहिबार

वैशाख १८, काठमाडौँ । फिल्म जारको प्रिमियर सिक्किममा गरिएको छ । प्रदर्शनको तयारीमा रहेको फिल्मको प्रिमियर गान्तोकस्थित वज्र थिएटरमा आयोजित गरिएको थियो । फिल्मको प्रमियरमा सिक्किमबाट नेपाली फिल्ममा प्रतिनिधित्व गर्ने फिल्मकर्मीहरुले उपस्थित जनाएका थिए ।

नेपालबाट प्रिमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही पनि पुगेका थिए । यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको कृतिमा आधारित छ ।

फिल्मकर्मी साम्तेन भुटियाले यस फिल्मले उक्त कृतिलाइ न्याय गरेको बताएका छन । फिल्मकर्मी भुटियाका अनुसार नेपाली मौलिकता पस्केको यो फिल्म अभिनय, निर्देशक र प्राविधिक पक्षमा अब्बल बनेको छ ।

  • न्युज बहार संवाददाता

थप