Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सर्वनाम थियटरमा नाटक ‘पत्थरको कथा’ मञ्चन हुने

  •   २ वर्ष अघि | ४ पुस २०८१, बिहिबार

पुस ४, काठमाडौँ । नाटक ‘पत्थरको कथा’ सर्वनाम थियटरमा मञ्चन हुने भएको छ । शुक्रबार र शनिबार विजय मल्लद्वारा लिखित आध्यात्मिक चिन्तनमा आधारित नाटक मञ्चन हुन लागेको हो ।


नाटकको परिकल्पना र निर्देशक सन्तोष पोखरेल र स्वीकृति मिश्रले गरेका हुन । नाटकमा शोषक र शोषितको कथा प्रस्तुत गरिने छ । एकाङ्कीमा स्वैरकाल्पनिक रूपमा पत्थरको कथा सामाजिक र राजनैतिक विषयवस्तुलाई प्रस्तुत गरिनेछ ।

  • न्युज बहार संवाददाता

थप