Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दिपक, दिपा र निर्मलको पुरानै टोली नयाँ फिल्मको तयारीमा ।

  •   ३ वर्ष अघि | १ जेष्ठ २०८०, सोमवार

जेठ १, काठमाडौँ । दीपाश्री निरौला, दीपकराज गिरी र निर्मल शर्माको पुरानै टोली पुन नयाँ फिल्मको तयारीमा जुटेकाछन्।

दीपक-दीपा लगायतका टोलीले नयाँ फिल्मको प्रि-प्रोडक्सन सुरु गर्नुअघि सोमबार बिहान पशुपतिनाथ पुगेर पूजाआजा समेत गरेको छन ।

दीपकले पत्रकारसँग कुराकानीमा भने ‘आजदेखि छक्कापञ्जा ४ को च्याप्टर क्लोज भयो र हामी नयाँ फिल्मको प्रि-प्रोडक्सनमा जुट्यौं, यो नयाँ फिल्म ‘छक्कापञ्जा’ श्रृंखलामा आधारित हुदैँन तर नयाँ फिल्ममा ‘छक्कापञ्जा’कै समूह भने हुनेछ र नयाँ फिल्मको टाइटल केही दिनमा सार्वजनिक हुन्छ।’

  • न्युज बहार संवाददाता

थप