Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘बेहुली फ्रम मेघौली’ अमेरिकामा पनि प्रदर्शन हुने

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

असोज ११, काठमाडौँ । फिल्म ‘बेहुली फ्रम मेघौली’ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्मको अमेरिका प्रदर्शन अधिकार खड्का ग्रुप, नेपसिने, हिमालीफाई, ब्लुम एण्ड कम्पनीले र नेपाल इन्टरटेनमेन्ट लिएको हो ।

दसैँको घटस्थापनाबाटै फिल्म अमेरिकाको डलास, न्युयोर्क, बोस्टन र सान फ्रान्सिस्को लगायतका सहरमा प्रदर्शन हुने जनाएको छ  । निर्माण युनिटका अनुसार फिल्मको युरोप, अस्ट्रेलिया र मध्यपूर्वका देशहरूमा पनि प्रदर्शन अधिकारका लागि कुरा भइरहेको छ । 

  • न्युज बहार संवाददाता

थप