Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘कार्की साइँला’ को शुभ मुहूर्त सट सम्पन्न

  •   १ वर्ष अघि | ८ बैशाख २०८२, सोमवार

वैशाख ८, काठमाडौँ । फिल्म ‘कार्की साइँला’ को शुभ मुहूर्त गरिएको छ । निर्माणाधीन सिनेमा यस फिल्मको आज सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै सिनेमाको शुभ मुहूर्त गरिएको हो ।

मुहूर्त सटका लागि सिनेमाको मुख्य कलाकार जितु नेपाल वर्षा सिवाकोटी र सट दिएका छन ।

जनकदीप पराजुलीले मुहूर्तमा एक्सन कट गरेका थिए । निर्माता सुशील पोखरेल, क्यामेराको स्विच अन डम्बरबहादुर राईले क्ल्यापमा गरेका थिए । 

  • न्युज बहार संवाददाता

थप