Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘बोक्सीको घर’को टिजर भिडियो सार्वजनिक

  •   ३ वर्ष अघि | २५ फाल्गुन २०८०, शुक्रबार

फागुन २५, काठमाडौँ । केकी अधिकारीद्वारा निर्मित पहिलो फिल्म ‘बोक्सीको घर’को टिजर भिडियो आज नारी दिवस तथा महाशिवरात्रिको अवसर पारेर सार्वजनिक गरिएको छ ।

फिल्मको कथावस्तुबारे सार्वजनिक टिजरले प्रकाश पारेको छ । यस पिल्मको शीर्ष भूमिकामा केकी अधिकारीले अभिनय गरेकी छन् । बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने अन्याय र उत्पीडनलाई टिजरमा देखाइएको छ ।

यस फिल्ममा एउटा महिलालाई समाजले र आफ्नै श्रिमानले पनि बोक्सी आरोप लगाएपछि उक्त महिला कसरी पीडित हुन्छिन् र उक्त पिडाबाट मुक्त हुन उनले कति संघर्ष गरेको हुन्छिन भन्ने कथा समेटिएको छ । 

  • न्युज बहार संवाददाता

थप