Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘के घर के डेरा : घर नं २’को टिजर सार्वजनिक

  •   १ वर्ष अघि | २९ चैत्र २०८१, शुक्रबार

चैत २९, काठमाडौँ । नेपाली कथानक फिल्म के घर के डेरा : घर नं २को टिजर सार्वजनिक भएको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मको टिजर शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । सार्वजनिक टिजरमा शीर्ष कलाकार खगेन्द्र लामिछाने लगायतलाई देख्न सकिन्छ ।

टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रण दर्शाएको छ । फिल्म सहरीया मध्यमवर्गीय परिवारले भोग्नुपर्ने कठिनाइको कथामा आधारित रहेको छ ।

पृथ्वी एक डेराको रुपमा रहेको यो फिल्मको टिजरमा देखाइएको छ  भने हरेक मान्छेले भाडा तिरिरहेकाले तेरो र मेरो भन्नुको कुनै अर्थ नरहेको नैतिक सन्देश दर्शाउन खोजिएको छ ।

  • न्युज बहार संवाददाता

थप