Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

हिन्दी भर्सनमा सार्वजनिक भयो सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’

  •   १ वर्ष अघि | १५ बैशाख २०८२, सोमवार

वैशाख १५, काठमाडौँ । नेपाली गायक सुशान्त केसीको बहुचर्चित गीत बार्दलीलाई भारतीय संगीत उत्पादन कम्पनी टि सिरिजले हिन्दी भाषामा सार्वजनिक गरेको छ ।

आज सोमबार उक्त गीत टि सिरिजले २ करोड ९२ लाख फलोअर्स रहेको आफ्नो युट्युब च्यानलबाट दर्शकमाझ सार्वजनिक गरेको हो ।

बार्दली गितलाई हिन्दी भर्सनमा गीतको बोल उफराखिएको छ । हिन्दी भर्सनको गीतको भिडियोमा सुशान्त केसी र स्वस्तिमा खड्का फिचर्ड रहेका छन् । 

  • न्युज बहार संवाददाता

थप