Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सनी देओलको ‘गदर २’ ले भारतीय बक्स अफिसमा मच्चायो धमाका, २०० करोड क्लबमा प्रवेश ।

  •   ३ वर्ष अघि | ३१ साउन २०८०, बुधबार

साउन ३१, काठमाडौँ । सनी देओलको गदर २’ ले भारतीय बक्स अफिसमा धमाका मच्चाएको छ  ।  बलिउड फिल्म ‘गदर २’ ले हरेक दिन रेकर्ड तोडिरहेको छ । हिजो मंगलबार ७७ ‌औं भारतीय स्वतन्त्रता दिवसको दिनमा फिल्मले एकै दिन ५५ करोड भारुको कमाइ गरेको छ ।

पाँचौ दिनसम्म शुक्रबार रिलिज भएको फिल्मले २०० करोड क्लबमा प्रवेश गरिसकेको छ ।

बलिउड व्यापार विश्लेषकहरुले सनी देओलको लागी ‘गदर २’ सञ्जीवनी बुटी नै बनेको बताएका छन् । सनीको २०० करोड कमाउने पहिलो फिल्म ‘गदर २’ बनेको छ । यस फिल्ममा उत्कर्ष शर्मा र अमिषा पटेलको पनि मुख्य भूमिका भने अनिल शर्मा यसका निर्देशक हुन ।

  • न्युज बहार संवाददाता

थप