चैत २२, काठमाडौँ । प्रहरीले गायक राजेश
पायल राईलाई पक्राउ गरेको छ । गएराति प्रहरीले गायक राईलाई मदिरा सेवन गरेर
होहल्ला गरेको आरोपमा पक्राउ गरेको हो ।
काठमाडौँ
उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाका अनुसार मदन भण्डारी कलेज अगाडिबाट गायक
राजेश पायल राई सहित तीन जनालाई पक्राउ गरी अहिले प्रहरी वृत्त नयाँबानेश्वरमा
राखिएको छ ।
- न्युज बहार संवाददाता