Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले गरे इन्गेजमेन्ट

  •   २ वर्ष अघि | ५ असार २०८१, बुधबार

असार ५, काठमाडौँ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । महेश काफ्ले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत इन्गेजमेन्ट गरेको घोषणा गरेका हुन् ।

दुबई को बुर्ज खलिफाको सामुन्ने तस्बिर खिचिएको तस्विर सामाजिक सञ्जालमा राख्दै काफ्लेले लेखेका छन्, ‘सहयात्राको यो सुरुवात, हामी इन्गेज्ड भएका छौँ । अस्मिता अधिकारी आई लभ यू ।’

त्यस्तै गायीका अस्मिताले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै लेखेकी छन ‘दुई आत्मा, एक मुटु, सधैं सँगै।’ 

  • न्युज बहार संवाददाता

थप