Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

गायिका विष्णु माझीको यस वर्षको तिज गित सार्वजनिक

  •   १२ महिना अघि | २९ साउन २०८२, बुधबार

साउन २८, काठमाडौँ । यस वर्षको तिजको कोसेली स्वरुप लोक तथा दोहोरी गायिका विष्णु माझीले नयाँ तीज गीत सार्वजनिक गरेकी छन् ।

उक्त गितलाई ‘पुतलीको भट्टीभाग २१ श्रृंखलाको रुपमा आज बुधबार युट्युबमा म त नराउरी बोलको गित सार्वजनिक भएको हो ।

म त नराउरी बोलको गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको छ । भिडियोमा भने आइनँ आमा यो तीजमाकी मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन् । यस गितको भिडियोमा ६० जना कोरस डान्सर राखिएको छ । गितमा नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् । 

  • न्युज बहार संवाददाता

थप