Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सन्दीप लामिछानेको नयाँ गित सार्वजनिक

  •   २ वर्ष अघि | १ मंसिर २०८१, शनिबार

मंसिर १, काठमाडौँ । सन्दीप लामिछानेले नयाँ गित सार्वजनिक गरेका छन । क्रिकेटर लामीछानेले ‘आउ फर्केर’ बोलको आफ्नै युट्युव च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरेका हुन ।

उक्त गीत सन्दीप लामिछाने आफैँ र रोन्जाइले मिलेर लेखेका हुन् । सन्दिपले क्रिकेटपछी आफ्नो दोस्रो सौखका रुपमा संगित बनाएका छन ।

यसअघि पनि उनाका धेरै गितहरु सार्वजनिक भइसकेका छन ।

 

  • न्युज बहार संवाददाता

थप