पुस ३, काठमाडौँ
। आगामी फागुन २ गते सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ प्रदर्शन हुने भएको छ ।
आज बुधबार
फिल्मको पोस्टर र मोसन पोस्टर सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिइएको हो ।
यस फिल्मको प्रस्तुतकर्ता सलोन बस्नेत रहेका छन ।
सार्वजनिक
पोस्टरमा कलाकार सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई प्रस्तुत गरिएको छ । पोस्टर
तयार पार्दा ग्रामीण बजारलाई पृष्ठभूमिमा राखिएको छ । पोस्टरमा आयुषी र सलोनलाई
गम्भीर भावमा देखाइएको छ ।
- न्युज बहार संवाददाता