Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

'टाइगर ३' सेटबाट सलमान र शाहरूखको भिडियो लिक।

  •   ३ वर्ष अघि | १९ जेष्ठ २०८०, शुक्रबार

जेठ १९, काठमाडौँ। अहिले बलिउडमा अभिनेता सलमान खानको फिल्म 'टाइगर ३' को छायांकन धमाधम भइरहेको छ। 

सलमान खानको फिल्म 'टाइगर ३' फिल्ममा अभिनेता शाहरूख खानको पनि केमियो भूमिका रहेन कुरा यसअघि नै सार्वजनिक भइसकेको छ।

यसअघि शाहरूख र सलमान फिल्म 'पठान' मा एकसाथ देखिसकेका छन। यी दुवै फिल्म यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो। 

हालै 'टाइगर ३' सेटबाट सलमान र शाहरूखको एक भिडिओ बाहिरिएको छ जसमा दुवै अभिनेतालाई देख्न सकिन्छ भने दुबैको अनुहारमा चोटको निशान समेत देख्न सकिन्छ।

अनुहारमा चोटको निशान देखिएकाले उनीहरूले एक्सन सिन गरेर फर्किएको भनेर भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।

  • न्युज बहार संवाददाता

थप