Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सज्जनराज वैद्यको नयाँ गीत ‘बेहुली’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा

  •   १ वर्ष अघि | २४ असार २०८२, मङ्लबार

असार २४, काठमाडौँ । नेपालसहित ८ मुलुकको युट्युब ट्रेन्डिङमा सज्जनराज वैद्यको नयाँ गीत बेहुलीस्ट्रिम भैरहेको छ । आज मंगलबारदेखि यो गीत बेलायत र क्यानडामा पनि संगीत खण्डतर्फको ट्रेन्डिङमा समावेश भएको छ ।

आजैदेखी यो गित नेपालमा युट्युब ट्रेन्डिङको मुख्य खण्डकै शीर्षस्थानमा गीत उक्लिएको छ । यो समाचार लेख्दासम्म गीतलाई १६ लाख पटक हेरिएको छ ।

सज्जनको संगीत र स्वर रहेको गीतमा उनीसहित दिब्या रायमाझीको अभिनय रहेको छ। अहिले दिब्या र उनका बुवा दिलिप रायमाझीले पनि सामाजिक संजालबाट गीतको प्रवर्धन गरिरहेका छन् ।

  • न्युज बहार संवाददाता

थप