Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति सार्वजनिक

  •   २ वर्ष अघि | १६ चैत्र २०८०, शुक्रबार

चैत १६, काठमाडौँ । फिल्म अञ्जिलाको प्रदर्शन मिति सार्वजनिक गरिएको छ । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित यस फिल्मलाई आगामी माघ ११ गते रिलिज गरिने निर्देशक मिलन चाम्सले जनाएका छन ।

यस फिल्ममा एञ्जिला सुब्बा, दयाहाङ राई, सिर्जना सुब्बा, मिरुना मगर, बुद्धि तामाङ, माओत्से गुरुङ, हरि खड्का, विजय बराल, मञ्जु श्रेष्ठ, सिद्धार्थ सिंह, सुमिन गुरुङ, वेदना राई, विष्णु मोक्तान र सुरज तमुको अभिनय रहेको छ ।

यस फिल्ममा सुब्बाको जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौँमा पनि छायांकन गरिएको छ । सुब्बाको बाल्यकालदेखि राष्ट्रिय खेल जीवनसम्मको कथा समेटिएको यो फिल्म बायोपिक भने नरहेको निर्देशक मिलन चाम्सले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप