Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजबाट सुरु भयो रेखा थापाको नाटक ‘मिरा’

  •   १ वर्ष अघि | २० जेष्ठ २०८२, सोमवार

जेठ १९, काठमाडौँ । आज सोमबारबाट अभिनेत्री रेखा थापाको नाटक ‘मिरा’ सुरु हुने भएको छ। अभिनेत्री रेखाले यही नाटकबाट थियटर डेब्यु गर्न लागेकी छन। नाटकका परिकल्पना निर्देशक सुन्दर धिताल हुन। यो नाटक गैरिधारस्थित कान्तिपुर थियटरले मञ्चन गर्न लागेको हो। 

१५ गतेदेखि मञ्चन हुने भनेको नाटक राजधानीमा सत्तारुढ एमाले र राजावादीले आयोजना गरेको प्रदर्शनका कारण नाटकको मञ्चन सरेको थियो।

असार ७ गतेसम्म नाटक हरेक साँझ(बुधबार बाहेक) ५: ३० मा नाटक नियमित मञ्चन हुनेछ । रेखाको अलवा नाटकमा विशाल पहाडी, विशाल देवकोटा, बिन्दा खतिवडा, गीता विष्ट, उन्नत उप्रेती, डोरेश खतिवडाको अभिनय देख्न पाइने छ।

  • न्युज बहार संवाददाता

थप