Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाली गायिका मेनुका पौडेललाई रणवीर कपुरले गरे पाउ छोएर सम्मान

  •   ३ वर्ष अघि | ८ मंसिर २०८०, शुक्रबार

मंसिर ८, काठमाडौँ । नेपाली गायिका मेनुका पौडेललाई बलिउड अभिनेता रणवीर कपुरले ‘संगीतकी देवी’ भन्दै प्रशंसा गरेका छन् । रणवीरले इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुकाको पाउ छोएर सम्मान दर्शाएका छन ।

रणवीर र अभिनेत्री रश्मिका मन्दाना आफ्नो आगामी फिल्म ‘एनिमल’ प्रवर्द्धनका लागि इण्डियन आइडलमा पुगेका थिए ।

यस समयमा मेनुकाले रणवीरकै अघिल्लो फिल्म ‘अगर तुम साथ हो’ गाएर मन्त्रमुग्ध तुल्याएकी थिइन् । स्टेजमा गएर मेनुकाको गीतमा भावविह्वल रणवीर र रश्मिकाले मेनुकालाई सम्मान दर्शाएका थिए । 

  • न्युज बहार संवाददाता

थप