Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘एक्टर : टेक वान’को प्रमोसन र प्रिमिएरमा लागि राजवल्लभ कोइराला नेपालमा

  •   २ वर्ष अघि | १३ माघ २०८१, आइतवार

माघ १३, काठमाडौँ । फिल्म ‘एक्टर : टेक वान’को प्रमोसन र प्रिमिएरमा सहभागी हुन अभिनेता राजवल्लभ कोइराला नेपाल आइपुगेका छन् । उनी शनिबार साँझ नेपाल ओर्लिएका हुन । त्रिभुवन विमानस्थलमा अभिनेता कोइरालालाई स्वागत गर्न अभिनेता निर्माता थमन कुमार भण्डारी, प्रदीप खड्का लगायत पुगेका थिए ।

‘एक्टर : टेक वान’ मा कोइरालाले ९ वर्षपछि अभिनय गरेका हुन् । फिल्म आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । यस फिल्मका निर्देश राजन भुसाल हुन ।

  • न्युज बहार संवाददाता

थप