Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति

  •   ८ महिना अघि | १५ मंसिर २०८०, शुक्रबार

मंसिर १५, काठमाडौँ। पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरात कला क्षेत्रका जमघटमा निकै देखिदेखिन थालेका छन ।

उनको सक्रियता फिल्म प्रिमियरदेखि गीत रिलिज समारोहसम्म देखिन थालेको छ । उनको अभिरुचि विभागीय मन्त्रीको हैसियतमा त हुने भइहाल्यो, कलाप्रति पनि देखिन थालेको छ ।

उनले बिहीबार साँझ काठमाडौँमा पालाम म्युजिकल फिल्म मिम्जिमा एसार्वजनिक गरेका छन । उनले २५ मिनेट लामो यो सांगीतिक फिल्मबारे यस्तो संगीतले कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने बताएका छन । उनले यस फिल्मका गायक मनु नेम्बाङ र भीम लिम्बूको प्रशंसा समेत गरेका छन ।

  • न्युज बहार संवाददाता

थप