Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी।

  •   ४ वर्ष अघि | १३ चैत्र २०७९, सोमवार

चैत १३, काठमाडौँ। मोडल तथा गायक समेत रहेका दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा झैझगडा र कुटपिटको आरोपमा उजुरी परेको छ ।

टिकटकर रिदम क्षेत्रीले वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित अन्य तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरेका छन । क्षेत्रीले कुटपिटका क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको आरोप पनि लगाएका छन्।

डीएसपी अंगुर जीसीले दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको जानकारी दिएका छन । 

  • न्युज बहार संवाददाता

थप