Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पल शाह, दीपिका प्रसाईँको मुख्य भूमिका रहेको फिल्म ‘मायावी’को ट्रेलर सार्वजनिक

  •   १ वर्ष अघि | १ फाल्गुन २०८१, बिहिबार

फागुन १, काठमाडौँ । पल शाह, दीपिका प्रसाईँको मुख्य भूमिका रहेको फिल्म मायावीको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरबाट फिल्म रोमान्टिक ड्रामा भएको बुज्न सकिन्छ । ट्रेलरले कथावस्तु र कलाकारको चरित्र चित्रणबारे पनि केही प्रकाश पारेको छ ।

ट्रेलर ३ मिनेट लामो रहेको छ भने ट्रेलरको केन्द्रमा प्रेम र त्यागको बारेमा देखाइएको छन।

ट्रेलर हेर्दा फिल्म पल र दीपिकाको प्रेम वरपर घुमेको अनुमान सजिलै गर्न सकिन्छ । यो फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । 

  • न्युज बहार संवाददाता

थप