फागुन १४, काठमाडौं । आज अभिनेता पलको शाह
सुनिवाईमा उच्च अदालत पोखराले दाबी नपुगेको भन्दै शाहलाई सफाई दिएको छ । अभिनेता
पल शाह बाल यौन दुरुपयोगको मुद्दामा गत फागुन देखी सजाय काटिरहेका थिए तर आज उच्च
अदालत पोखराले उनलाई सफाइ दिएको छ ।
अभिनेतालाई
न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोगमा दाबी
नपुगेको भनेर सफाइ दिएको हो ।
पल शाहले सबै अभियोगबाट पूर्ण रुपमा
सफाइ पाएको र भोलि रिहा हुने पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले लाई
जानकारी दिएकी छिन ।