Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

ओटीटी प्लेटफर्म रिलिज भयो ‘प्रेम गीत ३’

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

असोज ९, काठमाडौँ । ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा फिल्म ‘प्रेम गीत ३’ रिलिज भएको छ । यो फिल्म दुई वर्ष अगाडि सार्वजनिक प्रदर्शनमा आएको थियो भने अहिले ओटीटीमा रिलिज भएको हो ।

स फिल्ममा प्रदीप खड्का, शिव श्रेष्ठ,  क्रिस्टिना गुरुङ, मनिष राउत, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, अनुभव रेग्मी, सन्तोष सेन, लक्ष्मी वर्देवा,  माओत्से गुरुङ लगायतका अभिनय रहेको छ ।

  • न्युज बहार संवाददाता

थप