Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अब सिनेमा हलभित्र अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढीमा पानी र खानेकुरा बिक्री गर्न नपाइने

  •   २ वर्ष अघि | ७ कार्तिक २०८१, बुधबार

कात्तिक ७, काठमाडौँ । अब सिनेमा हलभित्र अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा पानी र खानेकुरा बिक्री गर्न नपाइने भएको छ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको ह । विज्ञप्तिमा अब सिनेमा हलभित्र एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

प्रदर्शक संस्था नेपाल चलचित्र संघ र विभागबीच यसबारे छलफल र अन्तरक्रिया भएको जनाइएको छ । सोही छलफल अनुसार विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा उक्त छलफलपछी यस्तो निर्णय भएको हो ।

  • न्युज बहार संवाददाता

थप