Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

यस वर्षको कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘एक्लो’

  •   १ वर्ष अघि | २८ बैशाख २०८२, आइतवार

वैशाख २८, काठमाडौँ । मंगलबारदेखि विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७२ औँ संस्करण सुरु हुँदैछ । १३ देखि २४ मे सम्म फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा महोत्सव आयोजना हुनेछ ।

नेपालबाट यस वर्षको कान्समा फिल्म एक्लोपुगेको छ । नेपाली फिल्म एक्लोकान्स फिल्म फेस्टिभल २०२५ का विभिन्न कार्यक्रममा सहभागी हुँदैछ ।

मे १३ देखि २१ सम्म हुने कान्स मार्केटमा एक्लोका निर्माताहरू संगीता श्रेष्ठ, रितेश राना, राजु गुरुङ, भाइराजा थापा, उत्सव विष्ट कान्स मार्केटमा सहभागी हुनेछन् ।

कान्स मार्केटमा निर्माताले महँगो पैसा तिरेरै स्टल राख्दैछन् । सम्भवतः पहिलोपटक मार्चे दु फिल्मभनिने कान्स मार्केटमा नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबिच पिचिङगर्न लागेको हो ।

  • न्युज बहार संवाददाता

थप