असोज ९, काठमाडौँ । अभिनेत्री रेखा थापा आमा बन्ने भएकी छन । उनी आफ्नो पहिलो सन्तानलाई जन्म दिंदैछिन् ।
उनले गत वर्ष बलराम शाहीसँग विवाह गरेकी थिइन । चिकित्सकले अभिनेत्री थापाको डेलिभरी डेट आगामी फागुन-चैतलाई तोकेका छन् ।
रेखाले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै पहिलो सन्तानलाई स्वागत गर्नको लागेको जानकारी दिएकी हुन ।