Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सांसद ज्ञानेन्द्र शाहीले गरे फिल्म “नमेटिने घाउ’’ को डबिङको काम

  •   २ वर्ष अघि | ६ साउन २०८१, आइतवार

साउन ६, काठमाडौँ । अहिले अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन  रहेको फिल्म “नमेटिने घाउ’’ को डबिङको काम भइरहेको छ।

सत्य घटनामा आधारित यो चलचित्रमा सांसद ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका छन । अभिनय गरेका शाहीले पनि आफ्नो पाटोको डबिङ सकाएका छन् ।

निर्देशक रमित ढुङ्नाले चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको र उनले केहि दिनमा  डबिङ गर्ने जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप