Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जेनजी आन्दोलनपछि बन्द रहेका फिल्म हलहरू सोमबारदेखि खुल्ने

  •   १ वर्ष अघि | २९ भदौ २०८२, आइतवार

भदौ २९, काठमाडौँ । राजनीतिक अवस्थाको कारण जेनजी आन्दोलनपछि बन्द रहेका फिल्म हलहरू सोमबारदेखि पुनः सञ्चालनमा आउने भएका छन्।

नेपाल चलचित्र सङ्घले आइतबार गरेको बैठकमा फिल्म हलहरू सोमबारदेखि खोल्ने निर्णय गरियो। चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले जानकारी दिंदै भने, ‘भोलिदेखि सबै फिल्म हलहरू नियमित रूपमा सञ्चालनमा आउनेछन्।’

उनले थपे, ‘हल बन्द हुँदा रोकिएका फिल्महरू सबैभन्दा पहिले रिलिज गरिनेछन्।’

  • न्युज बहार संवाददाता

थप