Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अपाच्य शैलीका दोहोरी बन्द नगरे सदस्यता समेत खारेज हुने

  •   २ वर्ष अघि | १४ जेष्ठ २०८१, सोमवार

जेठ १४, काठमाडौँ । अपाच्य शैलीका दोहोरी बन्द नगरे सदस्यता समेत खारेज गर्ने चेतावनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दिएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले यसले समाजमा नकारात्मक प्रभाव पारेको समेत जानकारि दिएको हो ।

प्रतिष्ठानले सदियौँदेखि चल्दै आइरहेको दोहोरीको मूल मर्म र भावनामै अहिलेका लोकदोहोरी मार्फत प्रहार भएको व्यापक जनगुनासो आएपछि यसतर्फ ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिस्थानका अनुसार यस्ता गतिविधिलाई दोहोर्याए साधारण सदस्य समेत खारेज गर्दै सुविधाबाट समेत वञ्चित गर्ने चेतावनी दिइएको छ ।

  • न्युज बहार संवाददाता

थप