Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

जिल्ला अदालत कञ्चनपुरद्वारा गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी

  •   २ वर्ष अघि | २३ चैत्र २०८०, शुक्रबार

चैत २३, काठमाडौँ । जिल्ला अदालत कञ्चनपुरले गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । वैवाहिक बलात्कार मुद्दामा जिल्ला अदालत कञ्चनपुरले गायक ओडविरूद्ध पक्राउ पुर्जी जारी गरिएको बताइएको छ ।

प्रहरीले पक्राउ पुर्जी जारी भएपछि गायक ओडको खोजी गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार बुधबार रविविरूद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी हुन । जाहेरी पछी सोही दिनदेखि प्रहरीले पक्राउ अनुमति लिएर खोजी गरिरहेको भएपनि ओड भेटिएका भने छैनन्। 

  • न्युज बहार संवाददाता

थप