Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘गदर २’ बन्यो सबैभन्दा छिटो ५०० करोड भारु कमाउने हिन्दी फिल्म

  •   ३ वर्ष अघि | १८ भदौ २०८०, सोमवार

भदौ १८, काठमाडौँ । भारतिय फिल्म ‘गदर-२’ ले भारतीय बक्स अफिसमा नयाँ इतिहास रचेको छ । सन्नी देओल स्टारर यो फिल्म अहिले ५ सय करोड क्लबमा प्रवेश गरेको छ भने यसले चौथो आइतबार रेकर्ड तोड्दै भारु ७.८० करोड कलेक्सन गरेको छ।

यो सँगै फिल्मको कुल कलेक्सन ५०१ करोड भारु पुगेको छ । अब फिल्मको नजर ‘बाहुबली–२’को हिन्दी संस्करणको कलेक्सनको रेकर्ड तोड्नेतर्फ रहेको छ । भारतीय बक्स अफिसमा ‘बाहुबली २’को हिन्दी भर्सनले ५१०.९९ करोड भारु कमाएको थियो ।

२४ दिनमा ५०० करोड क्लबमा सामेल भएसँगै ‘गदर २’ सबैभन्दा छिटो ५०० करोड भारु कमाउने फिल्म पनि बनेको छ । यो फिल्म २४ दिनमा ५०० करोड क्लबमा प्रवेश गरेको हो ।

  • न्युज बहार संवाददाता

थप