Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पशुपतिमा कलाकार सानु ताम्राकारको अन्तिम श्रद्धाञ्जली सहित अन्त्येष्टि ।

  •   ३ वर्ष अघि | १० भदौ २०८०, आइतवार

भदौ १०, काठमाडौँ । आइतबार कलाकार सानु ताम्राकारको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि केही घण्टा राखिएको थियो । कलाकारको पार्थिव शरीरलाई शुभेच्छुक, अन्य कलाकार, आफन्त लगायत थुप्रैले श्रद्धाञ्जली दिएका छन। 

उनलाई चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले कलाकार संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए ।

७४ वर्षको उमेरमा कलाकार सानु ताम्राकारको नर्भिक अस्पतालमा शनिबार उपचारको क्रममा निधन भएको हो ।

थप