Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘जेरी अन टप’को फस्र्टलुक पोस्टर सार्वजनिक

  •   १ वर्ष अघि | ९ साउन २०८२, बिहिबार

साउन ८, काठमाडौँ । फिल्म ‘जेरी अन टप’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर आगामी असोज ३१ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको निर्माण कम्पनी अनन्या फिल्मस् प्रालिले फस्टलुकसँगै फिल्मको प्रचार थालनी भएको जनाएको छ । 

फस्र्टलुक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङलाई फिचर्ड गरिएको छ ।

पोस्टरमा अनमोल दुवै अभिनेत्रीसँग रोमान्टिक दृश्यमा देख्न सकिन्छ । सुयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोल, आँचल र जसितासँगै केदार घिमिरे ‘माग्नेबुढा’, सुरक्षा पन्त, भुवन केसी र उषा खड्की मुख्य भूमिका रहेको छ ।

 

  • न्युज बहार संवाददाता

थप