जेठ २१, काठमाडौँ
। नेपाली चलचित्र ‘ह्यासट्याग
माया’ छायांकन सुरु भएको छ।
नम्रता
श्रेष्ठको शीर्ष भूमिका रहने फिल्म ‘ह्यासट्याग माया’को छायांकन बर्दिया राष्ट्रिय निकुञ्जवाट
सुरु भएको छ। राष्ट्रिय निकुञ्जवाट केही दृश्य खिच्दै फिल्मको छायांकन सुरु भएको
निर्माता अनुप पौडेलले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता