Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फेसबुके क्रान्तिले केही परिवर्तन नहुने गायक शिव परियारको भनाई

  •   १ वर्ष अघि | ३२ जेष्ठ २०८२, शनिबार

जेठ ३१, काठमाडौँ । संसार भरीमा नेपाली जनता असाध्यै परपीडक, लालची, स्वार्थी र अल्छी भएको गायक शिव परियारले बताएका छन् । उनका अनुसार जनता चेतनशील र जाँगरिला बन्न नसकेकै कारण आज देशको यो हालत भएको हो ।

साथै उनले सामाजिक सञ्जालमा लेखेर मात्र देश परिवर्तन नहुने पनि बताएका छन् । फेसबुके क्रान्तिले केही परिवर्तन नहुने उनको जनाएका छन् ।

उनले प्रश्न सहित आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनि जनताले फेसबुकमा विरोध गरेर, फेसबुके क्रान्ति, फेसबुके विरोध र फेसबुके नीतिले देशमा कमिसन तन्त्रको अन्त्य, सुशासन , भ्रष्टाचार नियन्त्रण हुन्छ त ?’

  • न्युज बहार संवाददाता

थप