Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘एक भगवत् गीता’को टिजर सार्वजनिक, ट्रासजेन्डर पात्रको भूमिकामा विपिन कार्की।

  •   ३ वर्ष अघि | २९ असार २०८०, शुक्रबार

असार २९, काठमाडौँ । सुहाना थापा, विपिन कार्की, र धीरज मगर अभिनित फिल्म ‘एक भगवत् गीता’को रोचक टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा विपिन कार्की लैंगिक अल्पसंख्यकको पात्र कमलामाईको अवतारमा देखिएका छन् । समग्रमा फिल्मको टिजर विपिन र सुहाना वरपर घुमेको देखिएको छ ।

दर्शकलाई विपिनको यो लुक्सले सरप्राइज दिन सक्ने छ भने ट्रासजेन्डर पात्रको भूमिकामा देखिएका उनी हतियार लिएर लडाइँमा उत्रिएको टिजरमा देख्न सकिन्छ।

जनकपुरको सेटिङम र जनकपुरको जानकी मन्दिरमा खिचिएको यो फिल्मको १ मिनेट ३२ सेकेण्डको टिजर भिडियोमा भागदौडका दृश्य देखाइएको छ ।

भदौ २९ गते यो फिल्म  रिलिज हुँदैछ ।

  • न्युज बहार संवाददाता

थप