Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

डिग्री माइलाको गफाडी प्रतियोगितामा भाग लिन यसो गर्नुस

  •   २ वर्ष अघि | १९ चैत्र २०८०, सोमवार

चैत १९, काठमाडौँ । आउँदो चैत ३० गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ले गफाडी प्रतियोगिता आयोजना गरेको छ । डिग्री माइला पात्र बनेर प्रतिस्पर्धामा सहभागि हुन चाहनेले आफ्नै बारेमा गफ दिएर भिडियो पाठाउनु पर्नेछ ।

अधिकतम ३ मिनेटको भिडियोको हुनुपर्ने छ भने कम्पनीको बाँसुरी फिल्मस् नामक यूट्यूब च्यानलसमेत सस्क्राइब गरेको हुनु पर्ने छ साथै पोस्ट गरिएको भिडिओमा फिल्मको नाम र रिलिज मिति पनि लेखिएको हुनुपर्ने जनाइएको छ ।

भिडियो आवेदन चैत २७ गतेसम्म दिनुपर्ने जनाइएको छ । पहिलो, दोस्रो र तेस्रो हुनेले विभिन्न ब्राण्डका मोबाइल र सन्त्वना हुनेलाई ५० वटा टिकट प्रदान प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप