Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

करिष्मा मानन्धरले र रवि लामिछानेको नाम जोडने डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी ।

अभिनेत्री मानन्धरले आफ्नो चरित्र हत्या भएको दाबी गर्दै उजुरी दिएकी हुन् ।

  •   ४ वर्ष अघि | २६ माघ २०७९, बिहिबार

माघ २६, काठमाडौँ : अभिनेत्री करिष्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन्।

रवि लामिछानेसँग अमेरिका रहँदा लिभिङ टुगेदरमा बसेको दाबी गरेर चरित्र हत्या गरेको भन्दै उनले खनाल विरुद्ध साईबर ब्युरोमा उजुरी दिएकी हुन ।

डिल्लीराम खनालनेले युट्युबमा चर्का कुरा गर्दै चर्चामा आउने गरेको  र उनले हालसालै अभिनेत्री करिष्मा मानन्धरको नाम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडेर  अमेरिकामा रहँदा उनिहरु लिभिङ टुगेदरमा बसेको दाबी गरेका थिए।

अभिनेत्री मानन्धरले सो दाबी झुटो भएको र आफ्नो चरित्र हत्या भएको दाबी गर्दै उजुरी दिएकी हुन्। उजुरीबारे जानकारी दिँदै मानन्धरले सामाजिक सञ्जलमा लेखिन्' यो अति भयो, भइहाल्यो भने, कलाकारलाई यस्तै भन्छन् भनेर सहे पनि तर हिजो साइबर ब्युरोमा निवेदन हालेकी छु। हेरौँ, नेपालको कानुन कत्तिको बलियो छ।'

थप