Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पुजा शर्मालाई समिक्षा अधिकारीको आरोप : यसरी फिल्म चलाउन नखोज्नु

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

भदौं १८, काठमाडौँ । आफूलाई पीडा नदिन अभिनेत्री पूजा शर्मालाई गायिका समीक्षा अधिकारीले चेतावनी दिएकी छन् । अभिनेता पल शाहसँगैको एक पोडकाष्ट कुराकानीमा पूजाले समीक्षा लक्षित अभिव्यक्ति दिएकी थिइन् । 

 सोही अभिव्यक्तिलाई लिएर समीक्षाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफैँ  पनि छोरी भएर एउटा १४ वर्षकी कान्छी बहिनी बराबरलाई यसरी प्रहार गर्नु राम्रो नभएको बताएकी हुन ।

उनले लेखिकी छन के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ र माफी दिएर साबित गरिदिएँ, सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी छु । हिजो तिमि मेरो बहिनीभनेर आउनुभयो, मैले दिदी भनेँ, माने । अहिले पनि मानेकी छु, तर यसरी पिडा नदिनुस् प्लिज ।

समीक्षाका अनुसार आफ्नो विषय बाहिर ल्याएर पूजाले  फिल्म चलाउन खोजेकी हुन । 

  • न्युज बहार संवाददाता

थप