Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

हास्य टेलिभिजन शृंखला ‘ख्यालठट्टा’ को प्रसारण आज देखी।

  •   ३ वर्ष अघि | ३१ जेष्ठ २०८०, बुधबार

जेठ ३१, काठमाडौँ । हास्य टेलिभिजन शृंखला ‘ख्यालठट्टा’ प्रसारण हुदैँ छ। हास्य कथावस्तुमा आधारित ‘ख्यालठट्टा’ टेलिभिजन शृंखला प्रसारण बुधबारदेखि सुरु हुने भएको छ ।

एनएनटीभीमा प्रत्येक साताको बुधबार राति ८: ४५ बजे यो कार्यक्रम प्रसारण हुने छ भने त्यसपछि ९ : १० बजे एनस्क्वायर युट्युब च्यानलमा स्ट्रिमिङ हुने छ ।

सिरियललाई नेत्र राउतले निर्देशन गर्ने छन भने राउतकै लेखन हुनेछ। यस सिरियलमा विनोद राई, राजाराम पौडेल, पवन खतिवडा (माकुरी), नविना सिलवाल (खुइली), नेत्र राउत, सन्देश लामिछाने, नबुजंग थापा, सलोनी कार्की, रमेश सापकोटा, वीरेन्द्र मुखिया, लगायत कलाकारको अभिनय रहने छ।

  • न्युज बहार संवाददाता

थप