Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

'कमेडी क्लब विथ च्याम्पियन' सो बन्द, विशाल भण्डारीले दिए जानकारी।

  •   ३ वर्ष अघि | २ साउन २०८०, मङ्लबार

साउन २, काठमाडौँ। नेपाली चर्चित कमेडी शो 'कमेडी क्लब  विथ च्याम्पियन' बन्द भएको छ । सो बन्द भएको बारेमा कमेडी क्लब  विथ च्याम्पियनका प्रमुख  विशाल भण्डारीले जानकारी दिएका हुन ।

उनले यस कमेडी शो को ६९ श्रृखंला प्रसारण भएपछि बन्द भएको बताएका छन ।  

आफ्नो सामाजिक सञ्जालमा सो बन्द भएको बारेमा लेख्दै भण्डारीले छोटो विश्राम पछि हाँसोको फोहरा छुटाउन फेरी आउने प्रतिबद्धता भने जनाएका छन् । 

  • न्युज बहार संवाददाता

थप