Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कमेडियन तथा अभिनेता जितु नेपाल ‘मुन्द्रेको गाईजात्रा’ ल्याउने तयारिमा।

  •   ३ वर्ष अघि | १० साउन २०८०, बुधबार

साउन १०, काठमाडौँ । यही आउँदो भदौ १४ गते यस वर्षको गाईजात्रा पर्व मनाइँदैछ ।

यसैक्रममा हास्य कलाकारहरु अहिल्यैदेखिनै गाईजात्राको तयारीमा कस्सिएका छन् ।

कमेडियन तथा अभिनेता जितु नेपाल ‘मुन्द्र’ले पनि गाईजात्रामा आफ्नो योजना सार्वजनिक गरेका छन् ।

जितु नेपालले गाईजात्राको छेको पारेर आफुले ‘मुन्द्रेको गाईजात्रा’ ल्याउने र यसलाई सबै दर्शकले घरमै बसेर निःशुल्क हेर्न पाउने उनले जानकारी दिएका हुन ।

यस विषयमा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले भदौ १० देखि १६ गतेसम्म आफूले सञ्चालन गर्ने ईइजात्रा रंगमञ्चमा नभएर ‘जितु कमेडी’ नामक युट्युब च्यानलमा हेर्न सकिने उनले बताएका छन।

  • न्युज बहार संवाददाता

थप