Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘मोहर’ को बक्स अफिस कलेक्सन सुखद

  •   ११ महिना अघि | १ भदौ २०८२, आइतवार

भदौ १, काठमाडौँ । फिल्म मोहरले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

पल शाह स्टारर यो फिल्मले प्रदर्शनको १० औँ दिन आज आइतबार अपराह्न सम्म कूल ३ करोड ७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

यो फिल्मको बजेट १ करोड ८६ लाख रुपैयाँ रहेको जनाइएको छ । फिल्मको दोस्रो सप्ताहन्तको कमाइ पनि आकर्षक नै रहेको छ । यो फिल्ममा नायक पल शाह, निती शाह, बेनिसा हमाल, मिथिला शर्मा बुद्धी तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

  • न्युज बहार संवाददाता

थप