साउन २६, काठमाडौँ । फिल्म ‘काजी’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । फिल्म ‘काजी’को शीर्ष भूमिकामा विपिन कार्की देखिने भएका छन भने फिल्मालाई लक्ष्मण रिजालको निर्देशन गर्दैछन ।
बिहीबार विपिनसँग निर्माण टिमले सम्झौता गरेको छ । फिल्मको निर्माता रामप्रसाद रिजाल हुन् ।
यस फिल्ममा विपिनका साथै बुद्धि तामाङ, वर्षा सिवाकोटी, विजय बराल, कैलाश कार्की, सुमन कार्कीको समेत अभिनय देख्न सकिनेछ ।
- न्युज बहार संवाददाता