Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा नायक आर्यन सिग्देलले अभिनय गर्ने

  •   २ वर्ष अघि | १४ साउन २०८१, सोमवार

साउन १४, काठमाडौँ । फिल्म के घर के डेराः घर नम्बर २मा नायक आर्यन सिग्देलले अभिनय गर्ने भएका छन । यो फिल्ममा नायक आर्यन सिग्देलको प्रवेशसँगै लाइनअप बलियो भएको दाबी हुन थालेको छ । 

निर्माण पक्ष र आर्यनबिच लिखित सम्झौता भइसकेको छ । 

साउनको २५ गतेबाट यो फिल्मको छायाङ्कन सुरु हुने छ । यो फिल्म दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको हो । फिल्ममा निश्चल बस्नेत, खगेन्द्र लामिछाने फाइनल भइसकेका छन् । अब फिल्मका लागि मुख्य दुई नायिका फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप